नेपाल भाषाको ९ वटा लिपि

१ प्रचलित लिपि :   यो लिपि ९ औं शताब्दी देखि विकास हुँदै अहिले सम्म प्रचंलनमा छ।
२ रञ्जना लिपि  :   प्रचलित लिपि पछि रञ्जना लिपि विकास भएको हो। यो लिपि ११ औं शताब्दी देखि १८ औं                              शताब्दी सम्म ब्यापक प्रचलनमा आएको थियो।
३ भुजिंम्वल लिपि : प्रचलित र रञ्जना लिपि पछि भुजिंम्वल लिपिको विकास भएको थियो। यो लिपि ११ औं                                   शताब्दी देखि  १७ औं शताब्दी सम्म प्रचलनमा आएको थियो। 
४ गोलम्वल लिपि : यो लिपि भुजिंम्वल लिपि पछि विकास भएको पाईन्छ। यो लिपि १३ औं शताब्दी देखि १७                                औं शताब्दी सम्म प्रचलनमा आयो।
५ लितुम्वल लिपि 
६ क्वंयम्वल लिपि 
७ कुंम्वल लिपि 
८ हिंम्वल लिपि 
९ पाचुम्वल लिपि

              नेपाल संबतमा ८८० जोड्योकी शताब्दीमा परिणत हुन्छ।





Categories:
Similar Videos

0 comments: