Showing posts with label Article. Show all posts
Showing posts with label Article. Show all posts

नेपाल भाषाको ९ वटा लिपि

१ प्रचलित लिपि :   यो लिपि ९ औं शताब्दी देखि विकास हुँदै अहिले सम्म प्रचंलनमा छ।
२ रञ्जना लिपि  :   प्रचलित लिपि पछि रञ्जना लिपि विकास भएको हो। यो लिपि ११ औं शताब्दी देखि १८ औं                              शताब्दी सम्म ब्यापक प्रचलनमा आएको थियो।
३ भुजिंम्वल लिपि : प्रचलित र रञ्जना लिपि पछि भुजिंम्वल लिपिको विकास भएको थियो। यो लिपि ११ औं                                   शताब्दी देखि  १७ औं शताब्दी सम्म प्रचलनमा आएको थियो। 
४ गोलम्वल लिपि : यो लिपि भुजिंम्वल लिपि पछि विकास भएको पाईन्छ। यो लिपि १३ औं शताब्दी देखि १७                                औं शताब्दी सम्म प्रचलनमा आयो।
५ लितुम्वल लिपि 
६ क्वंयम्वल लिपि 
७ कुंम्वल लिपि 
८ हिंम्वल लिपि 
९ पाचुम्वल लिपि

              नेपाल संबतमा ८८० जोड्योकी शताब्दीमा परिणत हुन्छ।





नेवारी महिलाहरु किन फुली लगाउदैनन


नेवारी महिलाहरु  किन फुली लगाउदैनन ?

कारणहरु :
1 फुली नत्थी सब्दको आधुनिक नाम हो ।तपाई
नत्थीको अर्थ नेपाली सब्दकोषमा हेर्न सक्नु हुन्छ ।
2 नेवार समुदायको पृस्ठभुमि नारीप्रधान
संरचनाबाट प्रभाबित छ।
3 नेवारहरु लैङ्गिक समानतामा बिस्वास गर्ने
जाति हो ।
4 नेवारहरुको सासनकालमा ठुल्ठुला अपराध गर्ने
अपराधिहरुलाई नाकमा नत्थी लगाई पसु सरह देस
धुमाउने चलन थियो ।
5 नत्थी परापुर्वकालमा दासदासी र पसुहरुलाई
मात्र लगाइन्थ्यो जसलाई बजारमा किनबेच
गरिन्थ्यो ।
6 खस बाहुन
संप्रदायमा महिलाको पहिलो महिनावारिमा ती महिलालाई
पसु सरह पसु राख्ने गोठमा लगी राखिन्थ्यो र
पछि ती महिलाबाट पानी चलाउन नाक
प्वालपारि सुनको नत्थी लगाई च्वख्याउने चलन ।
जसको मतलव ती महिला अव देखि पसु सरह भइन र
उस्ले घरवार चलाउन दिनहुँ नुहाएर
जिउभरि सुनपानी छरकनु पर्ने
बाध्यता बनाएको हुन्छ ।
हामी नेवारहरु बिभेद बिरोधि भएकोले लैङ्गिक
बिभेदको बिरोधमा केहि संस्कार चलाईएको ।
ईहि [ बेलविवाह ] जीवनभर बिधवा भएर बस्नु पर्ने बिरुद्ध
बाह्रा [ गुफा ] महिलाहरुलाइ अमानबिय
रुपमा गोठमा लगी राख्ने अछुत जस्तै ब्यवहार
गरि नाक छेड्ने चलनको बिरुद्ध
पतिको लासमा सुपारि पत्नीले सुपारी फर्काउने
चलन सति प्रथाको बिरुद्ध चालाएका प्रथाहरु हुन् ।
यी कुराहरुलाइ सक्दो धेरै प्रचार गरि नेवार
महिलाहरुलाई नाक छेड्ने कुसंस्कारबाट बचाऔं।
नाक फुली कुनै फेसन हैन यो महिला हिंसा र बिभेद
हो ।